सगरमाथाको देश
सगरमाथाको देश स्वाभिमानी नेपालीको देश
हाम्रो देश प्योरो देश छ कति विशाल
प्रकृतिको सुन्दर भूमि हो हाम्रो देश नेपाल
स्गरमाथाको देश ‘‘‘‘‘।
रारा,मुस्ताङ लुम्विनी सुन्दरताको खानी
पोखरा त प्रकृतिको विशाल राजधानी
बौध्द हुँदै पशुपति र स्वयम्वुमा पुग्नु
चन्द्रागीरी शीरबाट काठमाडौं नियाल्नु
सगरमाथाको देश‘‘‘‘‘‘।
थुम्का थुम्का सयौ थुम्का सैलुङको चिनारी
जनकपुर पूर्व धरान इलाम चियावारी
नाच्चे हुँदै अग्ला अग्ला हिमालहरु चढ्नु
सगरमाथा शीरबाट विश्व नियाल्नु
स्गरमाथाको देश ‘‘‘‘‘।
टिप्पणीहरू