नेता ज्यूहरू ! लाज लाग्दैन कि पचाउन सक्नुहुन्छ ?
देशमा धेरैपटक क्रान्ति भए, नयाँ संविधान लेखिए, व्यवस्था बदलियो । पछिल्लोपटक संसद् भवन कुनै कुस्ती मैदानजस्तो देखिन्छ । सरकारहरूको एउटै काम भनेको विश्वासको मत लिने मात्र हुँदै छ । सोचे वा नसोचेका अनेकन् कुरा भए, केवल एउटै मात्र काम भएन, त्यो हो ...